गच्छदार दश लाख धरौटीमा रिहा

काठमाडौं, ३० असार । विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई दश लाख धरौटीमा रिहा गरेको छ । प्रेमराज कार्की, अब्दुल अजिद मुसलमान र नित्यान्द पाण्डेको संयुक्त इजलासले यस्तो निर्णय गरेको हो । आज थुनछेक बहसपछि दश लाख धरौटी बुझाउन आदेश दिएको हो । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएका गच्छदार […]

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणमा गच्छदार १० लाख धरौटीमा रिहा

ललिता निवास जग्गा प्रकरणमा मुसिएका नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा भएका छन्। विशेष अदालतले उनलाई धरौटीमा रिहा गरेको हो। रिहा भएपछि उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने बताए।