दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दबाब बढिरहेको छ । अफ्रिकन नेसनल कङ्ग्रेस ९एएनसी० ले आफ्नो राष्ट्रिय कार्यकारिणी समितिको विशेष अधिवेशन आइतबारका लागि बोलाएकोे छ । समितिले शुक्रबार जोहानेसबर्गमा संक्षिप्त […]