वर्षाका कारण दक्षिण अफ्रिका जितबाट बन्चित

एजेन्सी – आइसीसी टि२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जितनजिक पुगेको अवस्थामा वर्षा बाधक बन्दा दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । खेल सुरु नहुँदै वर्षाका कारण ९ अ‍ोभरमा घटाइएको खेलमा जिम्बावेले दक्षिण अफ्रिकासामु ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । […]

सम्बन्धित सामग्री

भारत-दक्षिण अफ्रिका टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द

भारत र दक्षिण अफ्रिका बीचको ३ खेलको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। आइतबार रातिका लागि तय भएको स्पर्धा खेल सुरु हुनुअघि नै डरबनमा वर्षा भएपछि टससमेत हुन नसकी रद्द भएको हो। दक्षिण अफ्रिका भ्रमणमा रहेको भारत र आयोजक दक्षिण अफ्रिकाबीचको सिरिजको दोस्रो खेल आगामी १२ डिसेम्बरमा पोर्ट एलिजाबेथमा हुने तय भएको […]

टी–२० विश्वकपमा आज तीन खेल

अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा बिहीबार तीन खेल हुँदै छन्। पहिलो खेलमा दक्षिण अफ्रिका र बंगलादेशले शीर्ष १२ अन्तर्गत समूह २ मा प्रतिस्पर्धा गर्दैछन्। दक्षिण अफ्रिका आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा जिम्बाब्वेसँग वर्षाका कारण अंक बाँडेको दक्षिण अफ्रिका पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा नेदरल्याण्डलाई पराजित गरेको बंगलादेश लगातार दोस्रो जितको प्रयासमा हुने छ।त्यस्तै बिहीबार नै हुने समूह २ को अर्को खेलमा भारतले नेदरल्याण्डको सामना गर्दैछ। पहिलो खे

दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको सुपर १२ को खेल वर्षाका कारण रद्द भएको छ ।

टि–ट्वन्टी विश्वकप : दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाका कारण स्थगित

काठमाडौं । अष्ट्रेलियामा जारी टी–ट्वन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बाबेको खेल वर्षाले बिथोलिएको छ । होबर्टमा लगातार वर्षा भएपछि खेल ९ ओभरमा छोट्याइएको थियो । पहिले व्याटिङ गरेको जिम्बाबेले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ७९ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ३ ओभरमा विना कुनै विकेटको नोक्सानीमा ५१ रन जोडेको अवस्थामा फेरी वर्षा […]

दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी २० विश्वकपमा सोमबार दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल रद्द भएको छ । वर्षाका कारण निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी सुरु भएको खेल ९ ओभरमा घटाइएको थियो । तर, जिम्बाब्वेले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले तीन ओभरमा ५१ रन बनाउँदा पुनः वर्षा...

दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल ९ ओभरमा घटाइयो

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण ९ ओभरमा घटाइएको छ ।  सोमबार होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरेपनि वर्षाका कारण दिउँसो ०१:४५ बजेदेखि सुरु हुने भनिएको खेल अवरुद्ध बनेको थियो ।  वर्षाका कारण ९ ओभरमा घटाइएको खेलको पावर प्ले तीन...

वर्षाका कारण दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल अवरुद्ध

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज (सोमबार) दिउँसो ०१ः४५ बजेदेखि सुरु हुने भनिएको दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण अवरुद्ध बनेको छ  ।  होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरे पनि वर्षा भएपछि खेल सुरु हुन सकेको छैन । समूह–२ मा रहेका दुवै टिमको...

दक्षिण अफ्रिका सेमिफाइनलमा  वेस्ट इन्डिजमाथि चुनौती

आइसिसी एकदिवसीय महिला विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ। वेस्ट इन्डिजविरुद्ध बिहीबारका लागि तय भएको खेल वर्षाले स्थगित भएपछि दक्षिण अफ्रिकाले अन्तिम चारमा स्थान पक्का गर्दा वेस्ट इन्डिजको सम्भावना भने अन्य टोलीको नतिजामा पुगेको छ।वेलिङटनमा भएको स्पर्धामा खेल अघि र खेलका वेला पनि वर्षा भएपछि खेल रद्द गर्दै दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो। वर्षाका कारण २६ ओभरमा छोट्याइएको खेलमा १०.५ ओभरको खेल चल्दै गर्दा पुनः वर्षा भएपछि खेल रद्द गरिएको हो।पहिले ब्याटिङ गरेको दक्षिण

वर्षाले बिथोल्यो दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल

काठमाडौं । विश्वकप क्रिकेटमा अर्को खेल पनि वर्षाले विथोलेको छ । सोमबार दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्ध भएको हो । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट …