एजेन्सी – दक्षिण अफ्रिका न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकपको सेमिफाइनलमा पुगेको छ । बिहीबार वर्षाको कारण दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचका खेल स्थगित हुँदै एक एक अंक बाँडेसँगै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिका शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने पक्का भएको हो । वेलिंगटनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका १०.५ ओभरमा ६१–४ को अवस्थामा […]