एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । […]