एजेन्सी – अष्ट्रेलियाका प्रमुख ब्याटर स्टिभ स्मिथ दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । अघिल्लो महिना द एसेजको क्रममा हातको नाँडीमा चोट लागेको कारण स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् । तर स्मिथ भारतसँगको ओडिआई सिरिज र विश्वकपको लागि भने उपलब्ध हुने छन् । स्मिथ बाहिरिएपछि अष्ट्रेलियाले टि२० आईमा एश्टन टर्नर र ओडिआईमा मार्नस […]
The post स्मिथले दक्षिण अफ्रिका भ्रमण गुमाउने first appeared on हाम्रो खेलकुद.