काठमाडौं । दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएको छ । आइतबार बिहान भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको हो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनायो । दक्षिण अफ्रिकाका राइली […]