एजेन्सी – दक्षिण अफ्रिका विरुद्ध स्तब्ध हुँदै विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको मोरक्को आइभोरी कोस्टमा जारि अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । मंगलवार राती भएको प्रि-क्वाटरफाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध २-० ले पराजित हुँदै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले ५७औ मिनेटमा एभिडेन्स माक्गोपाले थेम्बा ज्वानेको पासमा गरेको गोलको मद्दतले आश्चर्यजनक अग्रता लिएको […]
The post दक्षिण अफ्रिका विरुद्ध मोरक्को स्तब्ध first appeared on हाम्रो खेलकुद.