चीनको औद्योगिक मुनाफामा १० प्रतिशत बृद्धि

चीनको औद्योगिक मुनाफा १० प्रतिशत बृद्धि भएको छ। चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस  वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधबार  सार्वजनिक ‘नेसनल ब्युरो...

सम्बन्धित सामग्री

नागरिक लगानी कोषद्वारा व्याजदर परिवर्तन

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५  प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ । त्यसैगरी साउन १ देखि लागू हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान  कोष र लगानीकर्ता हिसाव योजनामा

सार्वजनिक यातायातः १० महिनाको बीचमा ४३ प्रतिशतले भाडा बृद्धि

विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ। विभागले यो नयाँ भाडा दर आइतबारदेखि नै लागू हुने जनाएको छ। विभागले दुई ...

सरकारले बढायो सबै प्रकारका मोटरसाइकलको कर

सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ ।यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइलकमा पनि १० प्रतिशत अन्तःशूल्क बढेको छ । यसअघि यी मोटरसाइकलको अन्तःशुल्क ५० प्रतिशत थियो । जुन, अब ६० प्रतिशत पुगेको

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।

आईटीमा चीनको वार्षिक खर्च तीन खर्ब ४६ अर्ब डलर

एजेन्सी। सूचना प्रविधि (आईटी)क्षेत्रमा चीनको वार्षिक खर्च (२०२१मा) तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको औद्योगिक रिपोर्टमा उल्लेख छ। अघिल्लो वर्षको तुलनामा यो १० प्रतिशत बढी हो। कोरोना प्रकोपका कारण इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ। चीनले टेलिमेडिकेयर र टेलिशिक्षाको विकासलाई बढावा दिँदै गएको छ। आगामी वर्षमा आईटी विकास खर्च बृद्धि गर्ने चीनको योजना छ।

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्कमा २४.८६%को बृद्धि, बीमा कोष २६ अर्ब नाघ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्कमा २४.८६%को बृद्धि भएको छ । कम्पनीको ३२औं वार्षिक साधारण सभाले सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै बीमा शुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई रु.८०५.०५करोड पुगेको र रु.३५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।  ३२ औं वार्षिक साधारण सभाले आ.व.२०७५/०७६ को लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने र बोनस सेयर वापतको कर प्रयोजनको लागि रु.१,६२,२४,३५१ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।&

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बृद्धि

सरकारले दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर देशभर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो ।