काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुनेछ । ‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी […]