महानगरपालिकाबाट निजीमा १० प्रतिशत सेवाको कार्यविधी पारित

काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा विपन्नका लागि १० प्रतिशत शैय्या निःशुल्क दिने ऐनलाई कार्यान्वयन गर्न हालै १० प्रतिशत निःशुल्क सेवा कार्यविधि पारित गरेको छ।...

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिन गरेको प्रस्ताव पारित भएको छ । बैंकको आइतबार बसेको सत्रौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

आइसीएफसी फाइनान्सको १० प्रतिशत बोनस प्रस्ताव

आइसीएफसी फाइनान्स लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत (५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को लागि बाह्य लेखा पपरीक्षकमा एन.अमात्य एन्ड कम्पनी चार्टर एकाउन्टेन्टलाई नियुक्त […]

१० प्रतिशत बोनस दिने सानिमा बैंकको निर्णय

सानिमा बैंकले आइतबार १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै साधारणसभाबाट सर्वसाधारण समूहका तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल निर्वाचित भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप र

बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस सेयर पारित

बैंक अफ काठमाण्डूले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको २७औं वार्षिक साधारणसभाले २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट २०७८ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र चुक्ता पुँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले […]

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।त्यस्तै, सभाले सञ्चालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६/०७७ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ साल […]

रिलायन्स फाइनान्सको १० प्रतिशत लाभांश पारित

काठमाडौं, २२ बैशाख । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । संस्थाको आज ११ औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

नेसनल लाइफ इन्स्योरेन्सकाे १० प्रतिशत बाेनस शेयर पारित

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनार्थ ० दशमलव ५३ प्रतिशतले हुन आउने नगद १ कराेड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ (नगद लाभांश) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो

नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० प्रतिशत लाभांश पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० दशमलव ८० प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे २३औँ वार्षिक साधारणसभाले १० दशमलव २६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे