२३ भदौ, बुटवल । मजदुर संगठनहरुले आगामी निर्वाचनमा कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने माग गरेका छन् । राज्यको नीति निर्माण तहमा मजदुर वर्गको समानुपातिक प्रतिनिधित्वका उम्मेदवार छनोट देखि नै कम्तिमा पनि १० प्रतिशत मजदुरहरूको प्रतिनिधित्व गराउनुपर्ने उनीहरुको माग छ । जनमत सञ्चार केन्द्र नेपालले बुटवलमा गरेको अन्तरक्रियामा ट्रेड युनियन कांग्रेस र ट्रेड युनियन […]