‘लोन लस प्रोभिजन’ बढ्दा एसबिआई बैंकको नाफामा २३ प्रतिशत गिरावट

१७ कात्तिक, काठमाडौं । नेपाल एसबिआई बैंकको नाफामा २३ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म खुद नाफा ४७ करोड ९१ लाख रुपैयाँ रहेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको […]

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट

फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज)मा वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात पुनः...

प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]

पर्यटन क्षेत्र नाफामा, १८ अर्ब आम्दानी हुँदा १० अर्ब खर्च

१ पुस, काठमाडौं । नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा […]

राष्ट्र बैंकको दबाबले नाफामा स्थिरता

कोरोना कहरपछिको असहजताले ब्याज खर्च बढेको तथा स्प्रेडदरमा दबाब पर्र्दै गएर कम भएका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफामा वृद्धि स्थिर देखिएको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घटेका कारण २७ वटा वाणिज्य बैंकले चालू आर्थिक […]

सनराइज बैंकको नाफामा साढे २१ प्रतिशतको सङ्कुचन, के छ वित्तीय अवस्था ?

चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफामा सङ्कुचन आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कुल ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफामा सोही अवधिमा यस वर्ष  २१.४७ प्रतिशतले नाफा घटेको हो । बैंकले जारी गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले जम्मा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेको हो ।  यस्तै पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ कायम भ

नेपाल बंगलादेश बैंकको नाफामा ब्रेक, ६ महिनामा  बैंकले कति कमायो ?

नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा  १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।यस्तै

प्रभु बैंकको नाफामा गिरावट

१५ कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको मूनाफामा गिरावट आएको छ । पहिलो तीनमा महिनामा प्रभु बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले […]

बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद […]

मुक्तिनाथ बैंकको वितरणयोग्य नाफामा १५५ प्रतिशतले बृद्वि

काठमाडौं, ७ बैशाख । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा वितरणयोग्ग नाफा १५५ प्रतिशतले बृद्वि गरेको छ । बैंकले गत वर्षको त्रैमाससम्ममा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो नाफा ४८.७९ प्रतिशतले बढी हो । बैंकको संचालन नाफा पनि चालु आर्थिक वर्षमा बढेर १ अर्ब ४२ […]