प्रोभिजनिङ बढ्दा पनि बढ्यो सिटिजन्स बैंकको नाफा

१२ असार, काठमाडौं । निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको नाफामा बढोत्तरी भएको हो । शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ मुनाफा आर्जन […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको नाफा १ अर्ब ३४ करोड

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ३४ करोड २४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत कम हो । अघिल्लो वर्ष १ अर्ब ८६ करोड रूपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । ५ अर्ब ८२ करोड […]

सिटिजन्स बैंकको नाफा १ अर्ब २१ करोड, लागत दोब्बर बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष ०७३÷०७४ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफा १३ करोड रुपैयाँ मात्र बढेको छ