काठमाडौं, ७ बैशाख । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा वितरणयोग्ग नाफा १५५ प्रतिशतले बृद्वि गरेको छ । बैंकले गत वर्षको त्रैमाससम्ममा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो नाफा ४८.७९ प्रतिशतले बढी हो । बैंकको संचालन नाफा पनि चालु आर्थिक वर्षमा बढेर १ अर्ब ४२ […]