प्रभु बैंकको नाफामा गिरावट

१५ कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको मूनाफामा गिरावट आएको छ । पहिलो तीनमा महिनामा प्रभु बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले […]

सम्बन्धित सामग्री

एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढ्यो

७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशत घटेको छ । …

पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट

फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज)मा वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात पुनः...

‘लोन लस प्रोभिजन’ बढ्दा एसबिआई बैंकको नाफामा २३ प्रतिशत गिरावट

१७ कात्तिक, काठमाडौं । नेपाल एसबिआई बैंकको नाफामा २३ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि असोज मसान्तसम्म खुद नाफा ४७ करोड ९१ लाख रुपैयाँ रहेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको […]

नेपाल बैंकको नाफामा भारी गिरावट, के हो कारण ?

१७ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा ७६ प्रतिशतको गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा १४ करोड २३ लाखमा खुम्चिएको छ । जबकि गत वर्षको …

कृषि विकास बैंकको नाफामा भारी गिरावट

काठमाडौं, ८ वैशाख । सरकारी स्वामित्वको कृषि विकास बैंकले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्ष तुलनामा ४५.३६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा […]

आम्दानीको अनुपातमा खर्च बढ्दा घट्यो सानिमा बैंकको नाफा

गत आर्थिक वर्ष २०७८/७९ मा सानिमा बैंकको नाफामा सामान्य गिरावट भएको छ ।

ग्राहक झुक्याउने बीओके दिन प्रतिदिन खस्किँदै

काठमाडौं, चैत १९ । सुरुमा सस्तो ब्याजदरमा कर्जा दिने भन्दै ग्राहक लोभ्याउँदै पछि बिनाजानकारी ब्याज बढाई ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डू लिमिटेडको मुनाफा पनि घट्ने क्रम बढ्न थालेको छ । बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । जसले गर्दा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ […]

नेपाल बंगलादेश बैंकको नाफामा ब्रेक, ६ महिनामा  बैंकले कति कमायो ?

नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा  १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।यस्तै

नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड  नाफा कमायो

नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ ।