कोरोना कहरपछिको असहजताले ब्याज खर्च बढेको तथा स्प्रेडदरमा दबाब पर्र्दै गएर कम भएका कारण चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफामा वृद्धि स्थिर देखिएको छ । वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एक दर्जन वाणिज्य बैंकको नाफा घटेको छ । नाफा घटेका कारण २७ वटा वाणिज्य बैंकले चालू आर्थिक […]