राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने

काठमाडौं । आगामी ११ माघहुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले बताएका छन । फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । तीमध्ये माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम […] The post राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेसको पिठ्युँमा बसेर प्रहार गर्ने यत्नमा प्रचण्ड

अहिलेको सरकार हाँकिरहेको माओवादीले राष्ट्रिय सभामा कांगेसलाई धोका दिएर एक्लै अघि बढ्ने निर्णय गरेको हो ।

कांग्रेसको पिठ्युँमा बसेर प्रहार गर्ने यत्नमा प्रचण्ड

अहिलेको सरकार हाँकिरहेको माओवादीले राष्ट्रिय सभामा कांगेसलाई धोका दिएर एक्लै अघि बढ्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

राष्ट्रिय सभामा एमाले नै ठूलो

काठमाडौं, माघ १३ । बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ । यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा […]

राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, कसलाई कति सीट ?

राष्ट्रिय सभामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्ता गठबन्धनमा सीट बाँडफाँड टुंगिएको छ । रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् । पहिले जितेको जितेको सीट सोही दललाई दिने सहमति गठबन्धनमा भएको छ । एमालेले जितेका ८ सीटमध्ये भने कांग्रेसले ३ तथा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एक-एक सीटमा उम्मेदवारी दिने गरी सहमति भएको राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् । यससँगै अब कांग्रेसले ६, माओवादीले ५, ...

राष्ट्रियसभाबाट पाण्डेय ८ महिनामै आउट हुँदै, देवकोटाको के हुन्छ ?

उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका दृगनारायण पाण्डेय आठ महिनामै आउट हुने भएका छन् । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था अनुसार पाण्डेय आगामी फागुन २० गतेबाट विदा हुने भएका हुन् ।नेकपा माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्काले नेकपा एमाले रोजेपछि माओवादीले पदमुक्त गर्दा उपनिर्वाचन भएको थियो ।  माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित अर्घाखाँचीका  खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।  पह

माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं : लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रि सभामा निर्वाचित भएका खड्का एमाले प्रवेश गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) एकीकरणलाई अदालतले अमान्य घोषित गरेपछि उनले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका थिए। माओवादी त्यागेर एमाले प्रवेश गरेपछि खड्कालाई माओवादीले कारवाही गर्दै राष्ट्रि…

राष्ट्रिय सभामा एमाले, कांग्रेस र माओवादीका को–को हुन् दाबेदार?

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ। एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन्। यो खबर हामीले आजको नयाँ…