राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनमा भागबण्डा मिल्यो, कसलाई कति सीट ?

राष्ट्रिय सभामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्ता गठबन्धनमा सीट बाँडफाँड टुंगिएको छ । रिक्त हुने १९ सिटका लागि कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले भागबण्डा गरेका हुन् । पहिले जितेको जितेको सीट सोही दललाई दिने सहमति गठबन्धनमा भएको छ । एमालेले जितेका ८ सीटमध्ये भने कांग्रेसले ३ तथा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले एक-एक सीटमा उम्मेदवारी दिने गरी सहमति भएको राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले लोकान्तरलाई जानकारी दिइन् । यससँगै अब कांग्रेसले ६, माओवादीले ५, ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज

काठमाण्डाै - राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनाेट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।  गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् । राष्ट्रिय सभा स...