प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी

७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]

सम्बन्धित सामग्री

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीका दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।दाहाल नेकपा एमालेका मजोजजंग थापालाई ६ हजार १६२ मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । दाहालले २७ हजार ५१७ मत ल्याएर विजय प्राप्त गर्दा दाहालका निकतम् प्रतिद्वन्दी एमालेका थापाले २१ हजार ६८७ मत प्राप्त गर्नु भएको […]

सिन्धुलीबाट प्रतिनिधि सभामा माओवादीले पहिलो खाता खोल्यो, राजन दाहाल विजयी

सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]