माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली

सांसद संख्या घटाएर प्रतिनिधिसभामा १६५ र राष्ट्रिय सभामा ५५ कायम गर्ने  माओवादीले आसन्न निर्वाचनकेन्द्रित प्रतिबद्धतापत्रमा शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनका लागि संविधान संशोधनको ठोस पहल अघि बढाउने घोषणा गरेको छ । माओवादीले...

सम्बन्धित सामग्री