काठमाडौं : लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रि सभामा निर्वाचित भएका खड्का एमाले प्रवेश गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) एकीकरणलाई अदालतले अमान्य घोषित गरेपछि उनले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका थिए।
माओवादी त्यागेर एमाले प्रवेश गरेपछि खड्कालाई माओवादीले कारवाही गर्दै राष्ट्रि…