राष्ट्रिय सभामा एमाले नै ठूलो

काठमाडौं, माघ १३ । बुधबारको निर्वाचनअघि राष्ट्रिय सभामा एमालेको २४ सिट थियो । बुधबारबाटै एमालेले आफ्नो सात सिट गुमाउँदै १७ सिट कायम राखेको छ । यसैगरी, माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ । चुनावअघि १४ सिट रहेको माओवादीले निर्वाचनपछि १ सिट थप्दै दोस्रो ठूलो दल बनेको हो । माओवादीबाट चार सिट रिक्त हुँदै गर्दा […]

सम्बन्धित सामग्री

‘०८४ को निर्वाचनमा माओवादी राष्ट्रिय पार्टी नबन्ने एमाले नेताको दाबी’

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेको भूतबाट आक्रान्त बनेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले एक सार्वजनिक कार्यक्रममा एमालेभित्र ठूलो धाँजा फाटेको भन्दै अब विस्फोट हुन लागेको टिप्पणी गरेपछि एमाले नेता रिजालले त्यसको जवाफमा प्रधानमन्त्री दाहाल एमालेको भूतबाट आक्रान्त बनेको जवाफ फर्काएका हुन् । उनले प्रधानमन्त्री दाहालले […]

मकवानपुरमा एमाले ठूलो दल, रास्वपाको धमाकेदार इन्ट्री

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मकवानपुरको मतगणना सम्पन्न भएको छ । मतपरिणामअनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ ।  यस्तै, नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो ठूलो दल बन्न...

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एकीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ । नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत […] The post सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभागृहमा पाँच दिन : चिन्तित एमाले, बिन्दास कांग्रेस र उत्साहित ‘बालेन’

४ जेठ, काठमाडौं । राष्ट्रिय सभागृहको दक्षिणतर्फको प्रवेशद्वारमा म्यादी र नेपाल प्रहरीका दुईवटा लाइन छन् । देशकै ठूलो सहर र केन्द्रीय राजधानी समेत रहेको काठमाडौ महानगरपालिकाको मेयरसहितका स्थानीय जनप्रतिनिधिको मतगणना भइहेको स्थानमा न बाजागाजा र नाचगान छ, न राजनीतिक दलका कुनै समूह र सर्मथक नै छन् । मतगणनाको चौथो र पाँचौं दिन भृकुटीमण्डपको सडकको दृश्य […]

राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

काठमाडौँ– राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० […]

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

चितवन, मंसिर ११। देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले जनाएको छ […]

एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर

चितवन । देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरे । आजबाट सौराहामा बन्दसत्र महाधिवेशन उद्घाटन सत्रमा देशभरका गरी ६ लाख कार्यकर्ता, समर्थक, सहभागी भएको एमाले चितवनले […] The post एमाले महाधिवेशनः उद्घाटनमा उर्लियो मानव सागर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तस्विरमा हेर्नुहोस एमाले महाधिवेशनको चहलपहल (फोटोफिचर)

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले […]

पार्टी विभाजनबाट एमाले घाइते भएको छ : घनश्याम भुसाल

३० भदौ, बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ । रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, […]

जनताभन्दा ठूलो न्यायधिस कोही छैनः एमाले नेता प्याकुरेल

काठमाडौं। नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले जनताभन्दा ठूलो न्यायधिस कोही नभएको बताएका छन्। आज राष्ट्रिय सभाको नवौँ अधिवेशनमा सम्बोधन गर्दै उनले भने, 'जनताले दिएको मतलाई संसद् नभई अदालतको परमादेशमार्फत हटाइएको छ। अब शरीरमा लागेको धुलो टकटक्याउँदा जनतासँग जान्छौँ।' उनले सर्वोच्च अदातलको परमादेशले संविधानमाथि प्रहार गरेकाले दीर्घकालीन रूपमा नेपाललाई निर्दलीय व्यवस्थामा लग्ने खेल सुरु भएको बताए।