राष्ट्रिय सभामा एमाले, कांग्रेस र माओवादीका को–को हुन् दाबेदार?

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ। एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन्। यो खबर हामीले आजको नयाँ…

सम्बन्धित सामग्री

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

दोलखामा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै

दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १ हजार ३५५ मत पाएका छन्  । एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।

कांग्रेस, एमाले र माओवादीका जिल्ला प्रमुख नै बने सांसद

मुगुका प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीका जिल्ला अध्यक्षहरू यसपटकको निर्वाचनबाट सांसद बनेका छन् । एकजना प्रतिनिधिसभा र दुई जना प्रदेश सभामा चुनिएका हुन् ।  मुगुका कांग्रेसका सभापति ऐनबहादुर शाही...

हुम्लाबाट माओवादीका छिरिङ निर्वाचित

प्रतिनिधिसभा सदस्यका लागि हुम्लाबाट माओवादीका उम्मेदवार छिरिङ दम्डुल  लामा कार्चेन निर्वाचित भएका छन् । चार हजार ८५५ मतान्तरसहित उनी निर्वाचित भएका हुन् ।  १४ हजार ३७१ मत ल्याएका लामाले निकटतम प्रतिस्पर्धी...

डोटी ‘ख’ बाट माओवादीका शिवसिंह ओली निर्वाचित

डोटी प्रदेश सभा ‘ख’बाट माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । एमालेका टंकबहादुर बमलाई हराउँदै सत्ता गठबन्धनबाट माओवादीका ओली निर्वाचित भएका हुन् । ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भए भने एमालेका बम १३ हजार १२८ मत ल्याएर पराजित भएका हुन् । प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।

महोत्तरी १ मा माओवादीका गिरिराजमणिको अग्रता

६ मंसिर, महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ललितपुर-१ क मा माओवादीका बागीले उम्मेदवारी फिर्ता लिए

२६ असोज, ललितपुर । ललितपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका आधिकारीक उम्मेद्वार हरि दहालको बिरुद्धमा वागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिएका छन । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय ललितपुरमा पुगेर उनले नाम फिर्ता लिएका हुन् । आलेले नाम फिर्ता गरेको […]

सुनापति गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

जिल्लाको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।  माओवादीवाट अध्यक्ष पदमा उम्मेदवार वनेका ठूलो कान्छा तामाङ र उपाध्यक्ष गिता विष्ट निर्वाचित भएका हुन्...

रुकुम पश्चिमको त्रिवेणी-१ मा माओवादीका बागी उम्मेदवारको प्यानल विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका बागी उम्मेदवारको प्यानलै विजयी भएको छ । माओवादीका बागी उम्मेदवार सुन्दर ओलीले ५७७ मत ल्याएर माओवादीका आधिकारिक उम्मेदवार लक्ष्मण ओलीलाई १६० मत अन्तरले पराजित गरेका हुन् ।ओलीकै स्वतन्त्र प्यानलमा माओवादीका बागी महिला सदस्यमा उठेकी कमला बोहराले ५३१ मत, दलित महिला सदस्य लालसरा कामीले ५३६ मत, खुला सदस्य खड्बहादुर पुन ५०७ मत र अर्का खुला सदस्य पूर्णबहादुर बुढाले ४९२ मत ल्याएर विजयी भएका हुन्। टिकट वितरणमा अन्याय भएको भन्दै ओल

चौरजहारीमा माओवादीका उम्मेदवार कुटिए

२९ वैशाख रुकुम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् । अरु वडाका मान्छेहरु समेत […]