डाक्टरलाई नसोधी किन खानु हुँदैन औषधि ?

कुनै पनि औषधि खानुअघि चिकित्सकको परामर्श जरुरी हुन्छ । उक्त औषधि कसका लागि ? कुन समस्याका लागि ? कति मात्रामा ? कुन समयमा ? कसरी ? भन्ने जस्ता कुरा उल्लेख गरिन्छ । स्वास्थ्य समस्या, उमेर, तौल, लिंग अनुरुप औषधिको मात्रा फरक हुन्छ । यद्यपि कतिपय औषधि खान हामी हतार गर्छौं, चिकित्सकको कुनै परामर्श लिदैनौं । […]

सम्बन्धित सामग्री

डिप्रेसनको औषधि जीवनभर खान जरुरी छैन

डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि खान थालेपछि जीवनभर खानु पो पर्छ कि ? कति बिरामी त औषधि जीवनभर खानुपर्छ भन्ने डरले उपचारको लागि अस्पताल नै पुग्दैनन् । डिप्रेसन र अन्य मानसिक रोगको बारेमा अझै पनि चेतनाको अभाव छ । डिप्रेसनको […]

के हुन्छ ? जब गर्भावस्थामा एन्टिबायोटिक औषधि खाइन्छ

गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहबिना औषधि खानु आमा र बच्चाकै लागि जोखिम हुन सक्छ । त्यसोभए गर्भावस्थाको बेला स्वास्थ्य समस्या देखिएर औषधि खानु परे के गर्ने ? गर्भास्थामा स्वास्थ्य […]

रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

काठमाडौं । रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु कति ठीक हो ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं रुघाखोकी लाग्दा हतारमा औषधि खाइहाल्नु नपर्ने बताउँछन् । ‘रुघाखोकी दुई किसिमका हुन्छन्, […]

उच्च रक्तचापको औषधि फरक ब्राण्डको खाँदा हानि हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप यस्तो गम्भीर समस्या हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । उच्च रक्तचापको समस्या बढ्दै गएपछि औषधि खानु नै यसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प हुन जान्छ । कुनै खास लक्षण नदेखिने भएकाले उच्च रक्तचापका बिरामी यसप्रति गम्भीर हुँदैनन् र बेवास्ता गर्न पुग्छन् । शरीरका अन्य भागमा रगत पुर्‍याउने धमनीमा रक्त प्रवाहको […]

ल्वाङको चिया रुघाखोकी र फ्लूको औषधि हो, जान्नुहोस् दैनिक पिउनुका अन्य फाइदाहरु

जाडोमा रुघाखोकीको समस्याले धेरैलाई सताउने गरेको छ । वास्तवमा जाडोमा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसका कारण रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा जाडो मौसममा यस्ता चीजहरूको सेवन गर्नुपर्छ, जसले गर्दा शरीरलाई न्यानोपन मिल्छ । जाडो मौसममा धेरैजसो मानिसले चिया पिउने गर्छन् । अदुवा र अलैंची हालेको चिया  त खानु भएको होला । तर, के तपाईंले कहिल्यै ल्वाङको चिया पिउनुभएको छ ? हो, भान्सामा मसलाको रूपमा प्रयोग गरिने ल्वाङबाट बनेको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आयुर्वेदका अनुसार ल्

‘घाँटी दुख्दा जथाभावी औषधि खानु हुँदैन’

पछिल्लो समय संक्रामक रोगसँगै विभिन्न सरुवा रोग बढेका छन्। साथसाथै कोभिड संक्रमण पनि बढ्दो छ। यस्तो अवस्थामा अरु रोगसँगै कोभिडको जोखिम बढ्दो छ। कोभिडको जोखिम बढेका बेला आम नागरिकलाई फेरि महामारीपछिको लहरबाट जोगिनुपर्ने बाध्यता छ। घाँटी दुख्ने समस्या कोभिड नभई अरु कारणले पनि हुन्छ। जुन छुट्याउन गाह्रो छ। यसै विषयमा खबरहबका लागि डा. दिपेन्द्र गौतमसँग […]

कहिलेसम्म लगाउनु पर्ने हो मास्क ?

पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि सामान्य रुपमा नियमित जसो लागिरहने रुघाखोकी स्वात्तै हरायो । औषधि उपचार नगरीकनै घाँटीको एलर्जी निको हुनुको मुख्य कारण नियमित रुपमा मास्क प्रयोग र हातको सरसफाइ भएको उनको बुझाइ छ । उनी आजकाल कोरोना महामारीको संक्रमण दर कम भएपनि घरबाहिर निस्कँदा नियमित म

यी व्यक्तिले खान हुँदैन बदाम

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ ।  कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई अझ बढाउन सक्छ । यदि एसीडीटी पाचनसँग सम्बन्धित समस्या हो भने पनि तिनीहरूले बदाम खानु हुँदैन। मिर्गौला वा पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिहरूले कुनै पनि रूपमा बदाम खानु हुँदैन। यसले समस्या बढाउन सक्छ । उच्च रक्तचापका बिरामीले पनि बदाम खानबाट जोगिनुपर्छ किनभने यस्ता व्यक्तिले नियमित रक्तचापको औषधि सेवन ...

कुन औषधि कतिबेला खानु बढी प्रभावकारी ?

हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौ । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने समयले पनि भूमिका खेल्छ । किनभने हाम्रो शरीरको अंग, अलग–अलग समयमा सक्रिय हुन्छ । त्यही कुरालाई ध्यानमा राखेर औषधि सेवन गर्नु बढी प्रभावकारी हुन्छ । खासगरी त्यस्तो […]