रुघाखोकी लाग्दा आफूखुसी औषधि किन खानु हुँदैन ?

काठमाडौं । रुघाखोकी हरेक मौसममा लाग्न सक्ने र जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने रोग हो । हाम्रो समाजमा रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खाने चलन निकै छ । यसरी आफूखुसी औषधि किनेर खानु कति ठीक हो ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं रुघाखोकी लाग्दा हतारमा औषधि खाइहाल्नु नपर्ने बताउँछन् । ‘रुघाखोकी दुई किसिमका हुन्छन्, […]

सम्बन्धित सामग्री

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै, क–कसले खानु हुँदैन ?

सरकारले यही आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै, क–कसले खानु हुँदैन ?

सरकारले यही आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

डाक्टरलाई नसोधी किन खानु हुँदैन औषधि ?

कुनै पनि औषधि खानुअघि चिकित्सकको परामर्श जरुरी हुन्छ । उक्त औषधि कसका लागि ? कुन समस्याका लागि ? कति मात्रामा ? कुन समयमा ? कसरी ? भन्ने जस्ता कुरा उल्लेख गरिन्छ । स्वास्थ्य समस्या, उमेर, तौल, लिंग अनुरुप औषधिको मात्रा फरक हुन्छ । यद्यपि कतिपय औषधि खान हामी हतार गर्छौं, चिकित्सकको कुनै परामर्श लिदैनौं । […]

‘घाँटी दुख्दा जथाभावी औषधि खानु हुँदैन’

पछिल्लो समय संक्रामक रोगसँगै विभिन्न सरुवा रोग बढेका छन्। साथसाथै कोभिड संक्रमण पनि बढ्दो छ। यस्तो अवस्थामा अरु रोगसँगै कोभिडको जोखिम बढ्दो छ। कोभिडको जोखिम बढेका बेला आम नागरिकलाई फेरि महामारीपछिको लहरबाट जोगिनुपर्ने बाध्यता छ। घाँटी दुख्ने समस्या कोभिड नभई अरु कारणले पनि हुन्छ। जुन छुट्याउन गाह्रो छ। यसै विषयमा खबरहबका लागि डा. दिपेन्द्र गौतमसँग […]

यी व्यक्तिले खान हुँदैन बदाम

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ ।  कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई अझ बढाउन सक्छ । यदि एसीडीटी पाचनसँग सम्बन्धित समस्या हो भने पनि तिनीहरूले बदाम खानु हुँदैन। मिर्गौला वा पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिहरूले कुनै पनि रूपमा बदाम खानु हुँदैन। यसले समस्या बढाउन सक्छ । उच्च रक्तचापका बिरामीले पनि बदाम खानबाट जोगिनुपर्छ किनभने यस्ता व्यक्तिले नियमित रक्तचापको औषधि सेवन ...

मुटु रोग र यौनसम्पर्क

मुटुरोगसँग उच्च रक्तचाप, मधुमेह तथा मोटोपनको सम्बन्ध हुने भएकाले ह्दयरोगीले उल्लेखित रोगका विरुद्ध प्रयोग गरिने औषधि तथा त्यसबाट यौन जीवनमा पर्न सक्ने जटिलताका सम्बन्धमा जानकारी राख्नुपर्छ । ह्दयरोगीले मुटुको चाल बढ्ने, मुटुलाई थप भार पर्ने खालका भियाग्राजस्ता यौनवद्र्धक औषधि खानु हुँदैन ।