डिप्रेसनको औषधि खाइरहेका व्यक्तिको मनमा यस्ता प्रश्न आउन सक्छन् । डिप्रेसनको औषधिले कतै साइड-इफेक्ट पो गर्ला कि ? यो औषधि खान थालेपछि जीवनभर खानु पो पर्छ कि ? कति बिरामी त औषधि जीवनभर खानुपर्छ भन्ने डरले उपचारको लागि अस्पताल नै पुग्दैनन् । डिप्रेसन र अन्य मानसिक रोगको बारेमा अझै पनि चेतनाको अभाव छ । डिप्रेसनको […]