काठमाडौं । उच्च रक्तचाप यस्तो गम्भीर समस्या हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । उच्च रक्तचापको समस्या बढ्दै गएपछि औषधि खानु नै यसलाई नियन्त्रण गर्ने एक मात्र विकल्प हुन जान्छ । कुनै खास लक्षण नदेखिने भएकाले उच्च रक्तचापका बिरामी यसप्रति गम्भीर हुँदैनन् र बेवास्ता गर्न पुग्छन् । शरीरका अन्य भागमा रगत पुर्याउने धमनीमा रक्त प्रवाहको […]