एक लाख विपन्न परिवारलाई घर, हिमाली क्षेत्रमा पनि शहर

बजेटमा सिन्धुलीको मरिण, बाराको निजगढ, तनहुँको देवघाट र पाल्पाको रामपुरलाई नेपाली मौलिक शैली र विशेषता झल्किने संरचनासहितको नयाँ शहरको रूपमा विकास गर्न अध्ययन गर्ने उल्लेख छ

सम्बन्धित सामग्री

जाडो प्रभावित दुई दर्जन विपन्न परिवारलाई ब्ल्यांकेट

९ माघ, जनकपुरधाम । काठमाडौंकी एक सहयोगी व्यक्तिले जाडो प्रभावित महोत्तरी र धनुषाका ३० विपन्न परिवारलाई न्यायो बाँडेकी छिन् । महोत्तरी गौशाला नगरपालिका २३ र सम्सी गाउँपालिकाका ५ अति विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । जाडोले कठ्यांग्रिएर रात काट्ने अति विपन्न परिवारलाई सरसफाइ अभियन्ता धिरेन्द्र साहको नेतृत्वमा तथा सञ्चारकर्मीको उपस्थितिमा घरघरमै पुगेर ब्ल्यांकेट हस्तान्तरण […]

विपन्न परिवारलाई जस्तापाता सहयोग

सिमकोट – सिमकोट गाउँपालिकाका अति विपन्न परिवारलाई जस्तापाता अनुदानमा सहयोग गरिएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरुलाई जस्तापाता सहयोग गरिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले संघीय सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका ७६ विपन्न परिवारलाई निःशुल्क जस्तापाता सहयोग गरिएको बताए। वडास्तरमा न्यून आयश्रोत भएका घरधुरीलाई छनौट गरेर वडाले गाउँपालिकालाई सिफारिस गरेको थियो। […]

दशैँका लागि  विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न

अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए।...

एमालेको घोषणापत्र : विपन्न परिवारलाई निःशुल्क विद्युत

काठमाडौं । नेकपा एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । एमालले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो । ‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत नि:शुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख […]

कोरोना प्रभावित विपन्न परिवारलाई दिने अनुदान रसुवामा वितरण हुन सकेन

कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई सरकारले दिने १० हजार रसुवामा वितरण हुन सकेको छैन । संघीय सरकारले बजेट निकासा गरेको अढाई महिना बितिसक्दा समेत कोरोनाका कारण प्रभावित विपन्न परिवारलाई...

सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]

विपन्न परिवारलाई बाख्रा वितरण

डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाका विपन्न परिवारलाई युरोपियन युनियन तथा डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र ९इडिसी०ले  वितरण गरेको उन्नत जातका बाख्रा ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए । उक्त खाद्यान्न नेपा...

विपन्न परिवारलाई खाद्यान्न वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका एक निर्माण व्यवसायीले आफ्नो वडाभित्रका विपन्न परिवारलाई प्रति परिवार १५ किलोका दरले चामल वितरण गरेका छन् ।...