विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए । उक्त खाद्यान्न नेपा...

सम्बन्धित सामग्री

खाद्यान्न पाउँदा विपन्न परिवारमा खुसीयाली

सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत […]

चीनद्वारा अफगानिस्तानमा खाद्यान्न सहयोग

एजेन्सी – चीनले अफगानिस्तानको निमरोज प्रान्तका चार सय ५० विपन्न परिवारलाई सहायता सामग्री प्रदान गरेको छ । मानवीय सहायतास्वरुप चीनले प्रदान गरेका सहायता सामग्री प्रान्तीय अधिकारीहरूले आज हस्तान्तरण गरेका हुन् । प्रान्तीय प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रमुख मल्लवी मोहम्मद कासिम मोहम्मदका अनुसार खाद्यान्न अभावका कारण छटपटिएकाहरूलाई चामल र गहुँलगायत खाद्यान्न प्रदान गरिएको छ […]

सेनाले दियो कम्बल र शैक्षिक सामग्री

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–११ कटिगाउँका ६५ विपन्न घर–परिवारलाई सोमबार नेपाली सेनाले कम्बल वितरण गरेको छ । भेरी नगरपालिका–११ का विपन्न परिवारलाई चिसोबाट जोगाउन सेनाले कम्बल तथा विद्यायलयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । गरिबीको रेखामुनि रहेकालाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको तथा शिवशंकर माध्यमिक विद्यालय जगतिपुरमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको […]

ओकेबाजेको सहयोगमा विपन्नलाई राहत

जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा पाल्पाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ । यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ । काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा …

विपन्न परिवारलाई लायन्स क्लबद्वारा राहत वितरण

निषेधाज्ञाका कारण रोजगार गुमाएका विपन्न वर्गलाई लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ए१ ले राहत वितरण गरेको छ ।काठमाडौं महानगरपालिका–८ जय वागेश्वरी क्षेत्रमा बसोबास गर्ने ३० विपन्न परिवारलाई चामल १/१ बोरा, दाल, नून, तेललगायत अत्यावश्यक सामग्री वितरण गरिएको क्लबका ‘जोन चेयरपर्सन’ तिलककुमार श्रेष्ठले जानकारी द...

चितवन चेम्बर्स अफ कमर्सद्वारा विपन्न परिवारलाई राहत सामग्री वितरण

असार १५, चितवन । चितवन चेम्बर्स अफ कमर्सले ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ र ५ का चेपाङ समुदाय र विपन्न परिवालाई राहत सामग्री तथा मास्क वितरण गरेको छ ।  चितवनको एकमात्र गाउँपालिकामा ती समुदायको दैनिक जीवनयापनमा सहज होस् भन्ने हेतुले सोमवार ६० घरधुरीलाई उक्त सामग्री वितरण गरिएको हो ।  वितरण कार्यक्रममा बोल्दै  चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता समुदायलाई लक्षित गर्दै राहत सामग्री वितरण गरिएको बताए । ‘हामीले निषेधाज्ञाको समयमा अझैपनि मानिसहरु भोकै छन् भन्ने सुन्यौ, राहतको लागि अनुरोधसँगै हामी राहत सामग्री लिएर आईपुग्यौं ।’ श्रेष्ठले भने । निषेधाज्ञाले व्यवसायी आफैँ समस्या परेपनि आफूहरुले यस्ता सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आईरहेको उनको भनाइ छ ।  सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालले यस पालिकामा अधिकांश समुदाय गरीबीको चपेटामा रहेको भन्दै यस्ता सहयोगले त्यस्ता समुदाय र घरधुरीको चुल्हो बाल्न सहयोग पुगेको बताए । यस्तो विषम परिस्थितिमा विभिन्न निजी तथा गैह्र सरकारी संस्थाले सासको लागि सिलिण्डर र गासको लागि राहत सामग्री सहयोग गर्दै स्थानीय सरकारसँग हातेमालो गरेकोमा आभार प्रकट गरेको बताए ।  वितरण कार्यक्रममा चेम्बरका उपाध्यक्ष गोपाल भट्टराई, सचिव, बालकुमार श्रेष्ठ, कोषाध्यक्ष निर्मला पण्डित सदस्य रुवीन रामुदामु, महेश तिवारी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

विपन्न परिवारलाई खाद्यान्नः अशक्तलाई खाना

यहाँका विभिन्न सङ्घसंस्थाले ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो ।