कोरोना प्रभावित विपन्न परिवारलाई दिने अनुदान रसुवामा वितरण हुन सकेन

कोरोना महामारीका कारण प्रभावित विपन्न परिवारलाई सरकारले दिने १० हजार रसुवामा वितरण हुन सकेको छैन । संघीय सरकारले बजेट निकासा गरेको अढाई महिना बितिसक्दा समेत कोरोनाका कारण प्रभावित विपन्न परिवारलाई...