दशैँका लागि  विपन्न परिवारलाई खाद्यान्न

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई चाड दशैँलाई मद्देनजर गर्दै खाद्यान्न वितरण गरेको हो।नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) मानबहादुर गिरीले जानकारी दिए। आर्थिक अभावका कारण घरमा चुह्लो बल्न धौ धौ परेका विपन्न परिवारलाई थोरै भए पनि चाडबाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत

सम्बन्धित सामग्री

खाद्यान्न पाउँदा विपन्न परिवारमा खुसीयाली

सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत […]

रमजानको अवसरमा साढे चार सय विपन्न परिवारलाई खाद्यान्न

ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईदको रमजानमा साढे चार सय जना विपन्न मुस्लिम सुमदायलाई लाई खाद्यान्न बाडिएको छ।...

गाउँपालिका अध्यक्षले गरे चाडपर्व मनाउन विपन्नलाई खाद्यान्न तथा नगद सहयोग

काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।   मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग […]

दसैँका लागि विपन्न परिवारलाई खाद्यान्न

अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए।...

सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]

विपन्न परिवारलाई खाद्यान्न सहयोग

श्रीमानको मृत्युपछि हिरा र उनका तीन छोरीहरु गाउँमा मागेर गुजारा गर्ने भोक लाग्दा माटो खान्छन् भन्ने समाचार पढेपछि हाम्रो सेवा समूहमार्फत विदेशमा रहेका नेपालीहरुलेले संकलन गरेको रकमबाट एक वर्षको लागि चामल, दाल, नुन तेल र ओढने ओछ्याउने कपडा सहयोग गरिएको संय...

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

जिल्लाको पश्चिमभेगमा पर्ने राक्सिराङ गाउँपालिकाको दुर्गम भेग वडा नं ७ र ९ मा आज बिहानदेखि विपन्न परिवारलाई खाद्यान्न सामग्रीका प्याकेट वितरण गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम र निषेधाज्ञाका कारण ती दुवै वडाका दैनिक ज्यालादारी गर्ने अवसरबाट वञ्चित भएका करीब ७०० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । विपन्न परिवारका प्रत्येक घरलाई खाद्यान्न चामल २५ किलो, खाने तेल दुई लिटर, दाल दुई किलो र नुन दुई प्याकेट पनि वितरण गरिएको उनले जानकारी दिए । उक्त खाद्यान्न नेपा...

विपन्न परिवारलाई खाद्यान्न वितरण

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका एक निर्माण व्यवसायीले आफ्नो वडाभित्रका विपन्न परिवारलाई प्रति परिवार १५ किलोका दरले चामल वितरण गरेका छन् ।...

जाजरकोटका ८२२ विपन्न परिवारलाई  खाद्यान्न सहयोग

जाजरकोट : जिल्लाको छेडागाड नगरपालिकाभित्र रहेका ८२२ विपन्न परिवारालाई खाद्यान्न वितरण गरिएको छ। आफ्नै जमिनमा उत्पादित अन्नले ६ महिना खाना नपुग्ने छेडागाड नगरपालिकाभित्रका सर्वसाधारणलाई खाद्यान्न वितरण गरिएको हो।प्रतिपरिवार रु १० हजार ८ सय १५ रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको पाँचतारा यूवा संरक्षण मञ्चका जाजरकोट छवि पन्तले जानकारी दिए।कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका  विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा युवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले खाद्यान्न उपलब्ध गराए

धरानमा विपन्न परिवारलाई रासन कार्ड विरतण

कोरोना महामारीले गर्दा गत चैत ११ देखि नेपालमा लकडाउन हुँदा विपन्न परिवारको विजोग भयो । त्यसबेला सरकारले स्थानीय तहमार्फत वडाहरुमा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण अभियान चलेको थियो ।...