सोलुखुम्बुका विपन्न परिवारलाई कम्बल र खाद्यान्न

सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक÷एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो । गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको […]