काठमाडौं । नेकपा एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । एमालले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो । ‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत नि:शुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख […]