९ माघ, जनकपुरधाम । काठमाडौंकी एक सहयोगी व्यक्तिले जाडो प्रभावित महोत्तरी र धनुषाका ३० विपन्न परिवारलाई न्यायो बाँडेकी छिन् । महोत्तरी गौशाला नगरपालिका २३ र सम्सी गाउँपालिकाका ५ अति विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो । जाडोले कठ्यांग्रिएर रात काट्ने अति विपन्न परिवारलाई सरसफाइ अभियन्ता धिरेन्द्र साहको नेतृत्वमा तथा सञ्चारकर्मीको उपस्थितिमा घरघरमै पुगेर ब्ल्यांकेट हस्तान्तरण […]