कांग्रेसको सरकार नबन्दा जनमोर्चाका सांसदको पद गुम्नु इतिहासको मजाक : थापा

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका कृष्ण थापाको पद रिक्त भएको छ । आफ्नो पद गुमेपछि थापाले कांगेसको सरकार नबन्दा जनमोर्चाका सांसदका पद गुम्नु इतिहासको मजाक हो भन्नुभएको छ । प्रदेशसभाको बिहिबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उहाँको पद नरहेको सूचना गराउनुभयो । नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन नगरेपछि उहाँलाई पार्टीले कारबाही गरेको थियो …

सम्बन्धित सामग्री

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो। वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…