नेपालका केही राजनीतिक र प्रशासनिक निर्णयको स्मरण

नेपालका निर्णयकर्ताहरू निर्णय लिने विषयमा खासै गम्भीर देखिँदैनन् । नीति निर्माणका विषयदेखि राजनीति गर्दा, प्रशासन चलाउँदा र व्यक्तिगत जीवनमा समेत निर्णय लिइरहनुपर्नेहुन्छ । उपयुक्त निर्णयले लक्षमा पुग्न मार्ग प्रशस्त गर्छ तर गलत निर्णयले यसविपरीत गन्तव्यमा पुग्न अवरोध सिर्जना गर्छ । जुनसुकै निर्णय लिँदा त्यस निर्णयको उपादेयता के हो ? अथवा लिइएको निर्णयले केकस्ता उपलब्धि प्राप्त […] The post नेपालका केही राजनीतिक र प्रशासनिक निर्णयको स्मरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

भाजपाको निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधि भारत भ्रमणमा

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधिहरू भारत भ्रमणमा गएका छन् ।

नांगिएको माओवादी नेतृत्व र गणतन्त्र

ललिता निवास प्रकरणले गणतान्त्रिक नेपालका केही राजनीतिक र न्यायिक अभ्यासलाई फेरि एकपल्ट अनुमोदन गरेको छ। त्यो हो, नेपालमा भ्रष्टाचार छ तर त्यसमा राजनीतिक पक्ष चोखो छ र कर्मचारी समूह मात्र दोषी छ। बाबुराम भट्टराई र माधव नेपाललाई अनुसन्धान निकायले नै ‘बयान’ को कर्मकाण्ड पूरा गर्नेबित्तिकै मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो भने बाँकी राजनीतिज्ञ या […]

एमसीसीको टोली नेपालका उच्च राजनीतिक दलसँग भेटघाटमा व्यस्त

काठमाडौं । नेपालमा निकैमाथापच्चीपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा आएको छ । सम्झौता भएको ६ वर्षपछि चर्चित परियोजना कार्यान्वयनमा गएपनि महिनादिन वित्नलाग्दा पनि आयोजना अपेक्षा अनुसार अगाडि बढ्न सकेको छैन । पछिल्लो समय ठेक्कादेखि, डिजाइन, जग्गा अधिग्रहणसम्मका विवाद उत्पन्न भएसँगै एमसीसी प्रमुख अलब्राइट यतिखेर नेपाल आएर सक्रियता बढाउनुभएको छ । अमेरिकी सहयोग […]

कांग्रेसमा वरियताको विवाद

नेपाली कांगेस नेपालका अन्य राजनीतिक दलहरु जस्तै अर्थहिन विवादको रंगमञ्च बनेको छ। अहिले पार्टीमा नेताहरुको ‘वरिष्ठता’ परिभाषित भएपछि र त्यो प्रयासमा अध्यक्ष पदमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालालाई आन्तरिक मर्यादाक्रममा २० नम्बरमा राखिएपछि विवाद सुरु भएको देखिन्छ यसपल्ट। यी विवाद आफैमा अर्थपूर्ण र मौलिक हुन् या हैनन्, त्यो एउटा पक्ष हो। तर नेपाली कांग्रेसमा पार्टीको […]

नेपालका ठूला दल भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।

एमालेमा हुर्कँदो राजतन्त्र

नेपालका मुख्य राजनीतिक दलहरू यतिबेला आ–आफ्ना महाधिवेशनमा होमिएका छन् । राजनीतिक पार्टीका लागि महाधिवेशन एक आवस्यक र अनिवार्य प्रक्रिया हो । यसले पार्टी जीवनमा पुनर्ताजगी पैदा गर्दछ । नेपालको संविधान र निर्वाचन कानुनले राजनीतिक दलहरूलाई आवधिक महाधिवेशन अनिवार्य शर्त बनाइदिएको छ ।संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्

महाधिवेशनमा होमिँदै प्रमुख राजनीतिक दल

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू महाधिवेशनमा होमिएका छन् । स्थानीय तहको निर्वाचनअघि महाधिवेशन सक्ने राजनीतिक दलहरूको योजना छ ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गरी दण्डित गर्न माग

जापानमा रहेका नेपालका प्रमुख राजनीतिक दलहरुको प्रवासी नेपालीहरुको पाँचवटा संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोध गर्दै उनीहरुलाइ पदुक्त गरी समुचित दण्ड सजायको भागीदार बनाउनुपर्ने माग गरेको छ । विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलहरुको प्रवासी नेपालीहरुको विभिन्न पाँच संगठनको जापान शाखाका नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् …