नांगिएको माओवादी नेतृत्व र गणतन्त्र

ललिता निवास प्रकरणले गणतान्त्रिक नेपालका केही राजनीतिक र न्यायिक अभ्यासलाई फेरि एकपल्ट अनुमोदन गरेको छ। त्यो हो, नेपालमा भ्रष्टाचार छ तर त्यसमा राजनीतिक पक्ष चोखो छ र कर्मचारी समूह मात्र दोषी छ। बाबुराम भट्टराई र माधव नेपाललाई अनुसन्धान निकायले नै ‘बयान’ को कर्मकाण्ड पूरा गर्नेबित्तिकै मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो भने बाँकी राजनीतिज्ञ या […]