राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।उनीहरूले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।
आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार यहाँ आउन लागेको हो । प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका […]
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगन्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा आज (शनिबार) दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भए पनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार […]
काठमाडौँ – ललितपुर महानगरपालिकामा मतगणना हुन ढिलाे शुरु हुने भएकाे छ। मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीका अनुसार राजनीतिक दलका प्रतिनिधि नआइपुगेकाले बालेट बक्स खोल्न नपाइएको हो। उनले अरू सबै तयारी अवस्थामा रहेको बताएका छन्। शनिबार बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो। १ लाख २२ हजार ८ सय ९० मतदाता […]
२२ फागुन, राँझा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मीलाई समन्वय गरी परिचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन […]
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन्। हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मी समन्वय गरेर परिचालन भएका छन्।
१० पुस, विराटनगर । प्रदेश १ को सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका प्रतिनिधि सहभागी राजनीतिक संयन्त्रले प्रदेश सरकारलाई न्यूनतम साझा कार्यक्रम बुझाएको छ । नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित उक्त कार्यदलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु सदस्य थिए । उक्त कार्यदलले मुख्यमन्त्री […]
सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाको सर्वदलीय सर्वपक्षीय छलफलमा १० वडासम्म थप्न सकिने भन्दै हस्ताक्षर गरेका राजनीतिक दलका प्रतिनिधि बाहिर आएसँगै उनीहरुका मत पनि बाझिन थालेका छन् भने वडा विभाजनको विवादले नगरपालिकाको आठौँ अधिवेशन अनिश्चित बनेको छ।