नेपाली कांगेस नेपालका अन्य राजनीतिक दलहरु जस्तै अर्थहिन विवादको रंगमञ्च बनेको छ। अहिले पार्टीमा नेताहरुको ‘वरिष्ठता’ परिभाषित भएपछि र त्यो प्रयासमा अध्यक्ष पदमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालालाई आन्तरिक मर्यादाक्रममा २० नम्बरमा राखिएपछि विवाद सुरु भएको देखिन्छ यसपल्ट। यी विवाद आफैमा अर्थपूर्ण र मौलिक हुन् या हैनन्, त्यो एउटा पक्ष हो। तर नेपाली कांग्रेसमा पार्टीको […]