नेपालका मुख्य राजनीतिक दलहरू यतिबेला आ–आफ्ना महाधिवेशनमा होमिएका छन् । राजनीतिक पार्टीका लागि महाधिवेशन एक आवस्यक र अनिवार्य प्रक्रिया हो । यसले पार्टी जीवनमा पुनर्ताजगी पैदा गर्दछ । नेपालको संविधान र निर्वाचन कानुनले राजनीतिक दलहरूलाई आवधिक महाधिवेशन अनिवार्य शर्त बनाइदिएको छ ।संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्