राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गरी दण्डित गर्न माग

जापानमा रहेका नेपालका प्रमुख राजनीतिक दलहरुको प्रवासी नेपालीहरुको पाँचवटा संगठनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको बिरोध गर्दै उनीहरुलाइ पदुक्त गरी समुचित दण्ड सजायको भागीदार बनाउनुपर्ने माग गरेको छ । विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलहरुको प्रवासी नेपालीहरुको विभिन्न पाँच संगठनको जापान शाखाका नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् …

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशकी मन्त्री रायमाझीलाई पदमुक्त गर्न माग

बुटवल – आफ्नै पार्टीबाट मन्त्री बनेकी सुमन शर्मा रायमाझीलाई फिर्ता बोलाउन माग गर्दै जनता समाजवादी पार्टीकी एक महिला नेतृले निवेदन दिएकी छन् । निवेदनमा उनले रायमाझीलाई सांसदबाटसमेत पदमुक्त गर्न माग गरेकी छन् । मन्त्रीबाट फिर्ता बोलाउन माग गरेसँगै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रदेशमा देखिएको विवादका कारण जसपाका दुई खेमाका […]

परराष्ट्रमन्त्री खड्कालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– परराष्ट्रमन्त्री नारायण खड्कालाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। खड्काले राष्ट्रपति विद्यादेवि भण्डारीबाट असोज ६ गते लिएको शपथको कुनै कानुनी आधार नभएको र उनले लिएको पद तथा गोपनीयताको शपथलाई संविधानले नचिन्ने दाबी गर्दै पदमुक्त गर्न माग गर्दै रिट परेको हो। अधिवक्ता विशाल न्यौपानले दायर गरेको रिटमा संविधानको धारा ८० ले […]

पदमुक्त नगर्न माग गर्दै माधव नेपाल समूह संसद सचिवालयमा

नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन्।

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

२ भदौ, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ […]

राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग

काठमाडौँ । डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केसीले मंगलबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् । केसीले पत्रमा वलेखेका छन्, –‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा […]

बिपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  डा केसीले प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग गरेका हुन्।

शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने  मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् ।पूर्वसांसद  नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानू

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग

राष्ट्रियसभाका पूर्वसांसद खेम नेपाली नेतृत्वको टोलीले जातीय विभेदको पक्षपोषण गर्ने  शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेको छ ।नेपालीसहितका प्रदेश १ का दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्।जातकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्षा मन्त्री श्रेष्ठलाई पदमुक