मन्त्रिमण्डल पुनर्गठन, जसपाबाट तीन नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट नयाँ तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गरेका हुन्। भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र...

सम्बन्धित सामग्री

विमलाले ‘ओभरटेक’ गर्दा रोकिएका बलराम १ वर्षपछि मन्त्री नियुक्त हुँदै

काठमाडौं,२३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौजुदा मन्त्रिपरिषद्मा १४ जना मन्त्री थपेका छन् । प्रचण्डले आज नेकपा एमाले, रास्वपा, र नेकपा माओवादीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । नयाँ मन्त्रिमण्डलमा सत्ता साझेदार दल नेकपा एमालेले ८ मन्त्रालय पाएको छ । ८ मन्त्रालय पाउँदा एमालेले ६ जना गत वर्षकै मन्त्रीलाई दोहोर्याउँदा २ जना नयाँले अवसर […]

राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गरिने

काठमाडौं– राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने तयारी गरिएको छ । राष्ट्रपतिको चुनाव नजिक आइसकेकाले यस्तो तयारी गरिएको हो ।  सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल पुन...

राष्ट्रपतिद्वारा मन्त्रिमण्डल पुनर्गठन, जसपाका तीन नयाँ मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दलीय गठबन्धनको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएसंगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट नियुक्त नयाँ मन्त्रीहरुमा भौतिक पूर्वाधार …

मन्त्री हेरफेरले सकियो त नेकपा एकीकृत समाजवादीको लफडा ?

सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ ।आइतबा

मन्त्रिमण्डल पुनर्गठन‚ फेरिए एकीकृत समाजवादीका मन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) गरेको मन्त्रिपरिषद पुनर्गठनमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री फेरिएका छन्। आज साँझ राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद हेरफेरको जानकारी दिएको हो। माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबाट अब जीवनराम श्रेष्ठ संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसं

मन्त्रीको विषयमा माधव नेपालको पार्टीमा भाँडभैलो, १० सांसदको ८ बुँदेमा के छ ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ।  पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ । यस्तै पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले

१० सांसदको एउटै आवाज : मन्त्रीलाई अपराधी जस्तो व्यवहार गरियो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका १० सांसदले आव २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने पार्टीको निर्णय सही र स्वाभाविक मान्न नसकिने बताएका छन्।असार ९ गते एक ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले पूर्वजानकारी पाउँदा स्वाभाविक प्रकृयाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटकपटक अपराधी जस्तो व्यवहार गरिएको बताए।८ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता