मन्त्रिमण्डल पुनर्गठन‚ फेरिए एकीकृत समाजवादीका मन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) गरेको मन्त्रिपरिषद पुनर्गठनमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री फेरिएका छन्। आज साँझ राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद हेरफेरको जानकारी दिएको हो। माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबाट अब जीवनराम श्रेष्ठ संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसं

सम्बन्धित सामग्री

जनताको विश्वास गुम्दै गएपछि जापानमा एकैपटक फेरिए १३ मन्त्री - NepaliPatra

काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। बुधबार प्रधानमन्त्रीले सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। उनले एकैपटक १३ मन्त्री फेरेका छन्। पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन्। जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन्। […]

फेरि मन्त्रिमण्डल पुनर्गठन : जसपाबाट तीन मन्त्री फेरिए (सूची)

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्‍मा रहेकालाई हेरफेर गरिएको हो ।  जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार...