कांग्रेस र माओवादीलाई सरकारमा लैजाने मुख्यमन्त्री राउतको योजना, आजै हुनसक्छ पुनर्गठन

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेका छन्। मन्त्रिमण्डलमा एक मन्त्री र केही राज्यमन्त्रीलाई आजै सहभागी गराएर पुनर्गठन गर्ने तयारी गरिएको हो।  जसपाको महन्थ–राजेन्द्र पक्षका एक मन्त्री सहित ३ राज्यमन्त्रीलाई बर्खास्त गरेपछि  मुख्यमन्त्री राउत कांग्रेस र…

सम्बन्धित सामग्री

लुम्बिनीमा वैकल्पिक सरकारको कसरत, कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाण्डाै - लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरणको कसरत सुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत सुरु गरेका हुन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने प्रक्रिया अघि बढिसकेको लुम्बिनी प्रदेशको कांग्रेस र माओवादी केन्द्रका प्रदेश सांसदहरुले बताएका छन् । ...