काठमाडौं,२३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मौजुदा मन्त्रिपरिषद्मा १४ जना मन्त्री थपेका छन् । प्रचण्डले आज नेकपा एमाले, रास्वपा, र नेकपा माओवादीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । नयाँ मन्त्रिमण्डलमा सत्ता साझेदार दल नेकपा एमालेले ८ मन्त्रालय पाएको छ । ८ मन्त्रालय पाउँदा एमालेले ६ जना गत वर्षकै मन्त्रीलाई दोहोर्याउँदा २ जना नयाँले अवसर […]