बिदाइमा किसान श्रेष्ठले गरे आफ्नो चर्को स्वरको बयान : दलालहरुलाई डाइरेक्ट फोन गर्थें, अहिले मन्त्री चढ्ने भन्दा ठुलो गाडी चढेर आएको छु

काठमाडौं : श्रम मन्त्रालयबाट बिदाइ हुँदै गर्दा किसान श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि पद स्वत: जाने भएकोले पत्रकार सम्मेलन नै गरेर जानकारी दिनुपर्ने आवश्यता नरहेको बताएका छन्। सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त भनाई राखेका हुन्। 'पत्रकार सम्मेलन गर्नुपर्ने त्यस्तो अपराध किसान श्रेष्ठले गरेको छैन। मन्त्री बनाउनु…