राष्ट्रपतिद्वारा मन्त्रिमण्डल पुनर्गठन, जसपाका तीन नयाँ मन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दलीय गठबन्धनको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएसंगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट नियुक्त नयाँ मन्त्रीहरुमा भौतिक पूर्वाधार …