दाङमा डिसिएमसीको अनुमतिमा विद्यालय संचालन गर्न सकिने

दाङमा जिल्ला कोभिड संंकट व्यवस्थापन केन्द्र(डिसिएमसी)को अनुमति लिएर विद्यालय संचालन गर्न पाइने भएको छ। स्थानीय तहहरुले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय संचालन गर्नुपर्ने भएमा डिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख...

सम्बन्धित सामग्री

सन्राइज बैंकद्वारा निःशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन

सन‍‍राइज इज बैंकले आइतबार काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको छ । पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यतः महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् । यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् । यसैलाई मध्येनजर गर्दै बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा न

अर्घाखाँचीमा टाइफाइड विरुद्धकाे खोप वैशाख २ गतेसम्म संचालन हुने

अर्घाखाँची । अर्घाखाँचीमा टाइफाइड रोगविरुद्व खोप अभियान वैशाख २ गतेसम्म संचालन हुने भएको छ । अन्य जिल्लामा वैशाख १८ गते सम्म अभियान भएपनि जिल्लामा वैशाख २ गते भित्रमा खोप लगाएर सकिने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मी, स्वंयमसेवीका सम्बन्धित विद्यालयका शिक्षक, शिक्षिका परिचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लाभरमा […]

सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई आजबाट किनबेच गर्न सकिने

सिद्धार्थ क्यापिटल Siddhartha Capital  को खुलामुखी सामुहिक कोष लगानी योजना 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' को इकाई आज आइतबारबाट खरिद बिक्रि गर्न सकिने भएको छ । सिद्धार्थ बैंक कोष प्रबर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको इकाईहरुको बिक्रि आजबाट खुला गरिएको क्यापिटलले जनाएको हो ।आज आइतबारदेखि सिद्धार्थ क्यापिटलको नारायणचौर, नक्साल स्थित कार्यालयबाट इकाई खरीद/बिक्री गर्न सकिने छ । क्यापिटलले हरेक साताको  आईतबारदेखि बिहीबारसम्मः बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म इकाई खरिद बिक्रिको लागि काउन्टर खुल्ला हुने जनाएको छ। शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिन योजनाका इकाईहरु खरीद/बिक्री बन्द रहने क्यापिटलले जनाएको छ ।  यो खुलामुखी योजना भएकोले नेप्सेमा कारोबार भने हुदैन ।

पोखरामा पूरै खुल्यो लकडाउन, राति साढे १ बजेसम्म क्लब खुल्ने

पोखरा– १ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् । दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राति ११ […]

काठमाडौंका विद्यालय अर्को हप्ताबाट खुल्न सक्ने

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुको बुधबार बसेको बैठकले विद्यालय भौतिक रुपमा संचालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी संचालन गर्न सकिने भनेसँगै विद्यालय खुल्ने सम्भावना बढेको छ । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुको समन्वयमा डिसीसीएमसीले खोल्न सक्ने भनेपछि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्ने तयारी […]

एनआईसी एशिया लघुवित्तद्धारा डिजिटल भुक्तानी सेवा संचालन

काठमाडौं, २६ जेठ । एनआईसी एशिया लघुवित्तले डिजिटल भुक्तानी सेवा संचालन गरेको छ । संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवा संचालन गरेको हो । संस्थाको अनुसार ई–सेवा फोन पे प्रा.लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा […]

सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिन

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् । यसै उपलक्ष्यमा  सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लाग