वासिंटन राज्यको शियाटलमा आगामी अगस्त ७ र ८ मा नेपाली दूतावास वासिंटन डिसीले घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्ने भएको छ । उक्त दिन पासपोर्ट नविकरण गर्न, भिसा लिन, सरकारले जारी गर्ने एनआरएन कार्ड लिन, अधिकृत वारेसनामा बनाउन, कागजात प्रमाणिकरण गर्न र ट्राभल डकुमेन्ट बनाउन समेत सकिने भएको छ । शियाटल मेरियट रेडमण्डमा घुम्ती कन्सुलर […]